Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

ईलाका प्रशासन कार्यालय, बुटवल, रुपन्देही

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

ईलाका प्रशासन कार्यालय, बुटवल, रुपन्देही

न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी लिन आउने सम्बन्धी सुचना ।

2077-06-18

2077-06-18


मिति २०७७।०५।२६ सम्म यस कार्यालयबाट राहदानी बनाउन आवेदन दिनु भएका सेवाग्राहीहरुको राहदानी तयार भएर आएका छन ।सार्वजनिक विदाको दिनमा बाहेक कार्यालय समय भित्र सक्कल नागरिकता,राजश्व बुझाएको रसिद र पुरानो राहदानी भए सो समेत लिई सम्बन्धित व्यक्ति उपस्थित भई राहदानी लैजानु हुन अनुरोध छ ।‍‌‍(ईलाका प्रशासन कार्यालय,बुटवल )

पछिल्लो अपडेट गरिएको : 2082-11-11 15:58:09

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बुटवल, रुपन्देही .