Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

ईलाका प्रशासन कार्यालय, बुटवल, रुपन्देही

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

ईलाका प्रशासन कार्यालय, बुटवल, रुपन्देही

शनिबार, श्रावण ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लाकाे संक्षिप्त परिचय

विश्व मानचित्रमा समुद्री सतहबाट १०० मिटरदेखि १२१९ मिटर सम्मको उचाईमा रहेको यो जिल्ला ८३० १२’ १६’’ देखि ८३ ३८’ ७’’ पूर्वी देशान्तर र २७ २०’ ००’’ देखि २७ ४७’ २५’’ उत्तरी आक्षांशमा फैलिएको छ । नेपालको ७ प्रदेशहरू मध्ये ५ नं.प्रदेशमा पर्ने रुपन्देही जिल्लाको कूल क्षेत्रफल १,४०१ वर्ग किलोमिटर जसमध्ये खेतीयोग्य जमिन ८५,१२२ हेक्टर र ३२००६ हेक्टर बन जंगलले ढाकेको छ । निर्वाचन क्षेत्र ५ वटा, उप महानगरपालिका १ नगरपालिका ५, गाउँपालिका १० जनसंख्या ८,८०,१९६ ( २०६८ को जनगणना अनुसार)  रहेको छ ।

यो जिल्लाको पूर्वमा नवलपरासी जिल्लाको सुनवल र रामग्राम न.पा.,तथा पल्हिनन्दन गा.पा. पश्चिममा कपिलवस्तु जिल्लाको वाणगंगा न.पा. र सुद्धोधन गा.पा. उत्तरमा अर्घाखाँची जिल्लाको सितगंगा न.पा. र पाल्पा जिल्लाको तिनाउ  गा.पा. माथागढी गा.पा. रैनादेवी छहरा गा.पा. तथा दक्षिणमा छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशको महाराजगंज र सिद्धार्थनगर जिल्लाका सिमानासंग रोहीणी गा.पा. सिद्धार्थनगर न.पा. मायादेवी, कोटहीमाई, मर्चवारी, सम्मरीमाई गा.पा. र लुम्बिनी सांस्कृतिक न.पा. जोडिएको छन र खुला सीमाना रोहिणी गाउँपालिकादेखि लुम्बिनी साँस्कृतिक नगरपालिका सम्मको ५९.५ कि.मि. दुरी रहेको छ । ४ गाउँपालिका २ नगर न.पा. का केही वडाभारतको महाराजगञ्ज र सिद्धार्थनगर जिल्लासँग जोडिएको छ । सीमा स्तम्भ ठूला साना गरी ३५ वटा रहेका, सवै पिल्लरहरू मर्मत भएको अवस्था छ ।  जिल्लाको दक्षिण सीमामा जोडिएका मुख्य नाकाहरु बेलहिया, भगवानपुर, मनहरापुर, अमवा,सेमरपानी, कदमहवा, खैराघाट, ठोटरी, चण्डीघाट, दुबेथुमुवा, हडवड, कालीदह, रहेका छन ।


पछिल्लो अपडेट गरिएको : 2083-04-05 09:31:41

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बुटवल, रुपन्देही