Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

ईलाका प्रशासन कार्यालय, बुटवल, रुपन्देही

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

ईलाका प्रशासन कार्यालय, बुटवल, रुपन्देही

न्यून व्यान्डविथ Invert Color A- A A+

मिति २०७६ साल असार ३ गतेसम्म यस कार्यालयमा राहदानी (M.R.P)फाराम पेश गर्नेहरुको राहदानी बनी आएको सम्बन्धि सूचना

2075-10-20

2075-10-20


यहि मिति २०७६ असार ३ गतेसम्म यस कार्यालयमा MRP पाउँ भनि आवेदन दिनुभएका सेवाग्राहीहरुको केन्द्रिय राहदानी विभाग, काठमाण्डौबाट MRP तयार भै आइसकेको हुँदा आफ्नो राहदानी लिनकाे लागि सम्बन्धित व्यक्ति नै निम्न कागजातको साथमा यस कार्यलयमा कार्यालय समयमा सम्पर्क गनुहनु अनुरोध छ । 

१) सक्कल नेपाली नागरीकताको प्रमाणपत्र, 

२) सक्कल नगदी रसिद 

 

पछिल्लो अपडेट गरिएको : 2082-11-11 15:58:09

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बुटवल, रुपन्देही .