2080-03-13
2080-03-13
गृह मन्त्रालयकाे मिति २०८०/०३/१२ काे पत्रानुसार ईस्लाम धर्मालम्बीहरूकाे पर्व बकर ईद (ईद उल अजहा) काे अवसरमा मिति २०८०/०३/१४ गते सार्वजनिक विदा भनिएता पनि साे दिन यस कार्यालयबाट प्रदान हुने सम्पुर्ण सेवाहरू सुचारू हुने व्यहाेरा जानकारी गराइन्छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बुटवल, रुपन्देही .